प्रमोद खरेलको ‘तिम्रो जय होस्’ चर्चामा (भिडियो सहित)
हेल्लो टिभी नेपाल /१५ पुष २०८०, आईतवार १०:०८ , प्रकाशीत
चर्चित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सहि कुमार तामाङको शब्द, टीका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीत ‘तिम्रो जय होस्’को म्युजिक भिडियो बजारमा आएको हो ।
गीतको भिडियोमा प्रभात पल ठकुरी, त्रिशना छेत्री, रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्यले अपभनय गरेका छन् । यस गीतको भिडियोमा
नरेन्द्र कुमार सिंहको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन तथा जीवन शाहीको कथा निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ ।
भिडियोको कथामा प्रेम, मिलन, बिछोडलाई समेटिएको छ । ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस :