हेल्लो टिभी नेपाल /१६ फाल्गुन २०७७, आईतवार १६:४५ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय हास्यँब्यङग्य क्षेत्रका कलाकारहरु विदेशिने क्रम दिन दिनै बढिरहेको रहेको छ । आफ्नो कामको सिलसिला लगायत घुँम्न जाने हिसाबले पनि बाहिर जाने क्रम बढिरहेको छ । आजमात्रै कलाकार दीपकराज गीरी,दीपाश्री निरौला,जितु नेपाल लगायतका स परिवार भारतको वृन्दावन लगायतका ठाउँहरुमा दर्शन गर्न र घुम्न गएका छन् । आजमात्रै काठमाडौंको त्रिभुवन विमानस्थलबाट कलाकारहरुका स परिवार भारत गएका हुन् ।
गएको केहि महिना अघिमात्रै मुन्द्रेको कमेडिक्लबाट दीपाश्री निरौलाले कार्यक्रमको अध्यक्षमा बिट मारेकी थिईन् । उक्त समयमा जितु नेपाल र दीपाश्री निरौलाको मनमुटाब भएको थियो तर, अहिले त्यो मनमुटाब अन्त्य भएको छ । मनमुटाब अन्त्य भएसँगै हाँस्यब्यङग्य क्षेत्रका सबै कलाकार भारत गएका हुन् । अबको १ हत्तापछि सबै कलाकार फर्कने कुरा पनि हेलो टिभि नेपालसँगको कुराकानीमा बताएका छन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।