• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अन्तरवार्तामै आलिफ खान र रियाको लभ परेपछि

"आलिफ खान र आमा छोरीको पहिलो भेट "
  •    हेल्लो टिभी नेपाल  /२३ फाल्गुन २०७७, आईतवार ११:४५ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय एक पछि अर्को गर्दै नव प्रतिभाहरुको चर्चा बढ्न थालेको छ । काठमाडौंको परिवेशलाई हेर्ने हो भने पनि यँहा केहि समयमै भाईरल भएका कलाकारहरुको कमि छैनन् । केहि महिना अघि मात्रै आमा छोरीको उपनामले भाईरल भएका रिया खड्का र रति खड्काको गीतलाई यहाँहरु सम्पुर्णले निकै मन पराउनु भएकै थियो । आज पनि उनै आमाछोरी काठमाडौं आएको अवसर पारेर फेरी पनि लाईभ दोहोरी गाएका छन् । सँगै मुसलमान तर नेपाली गायँक भनेर चिनिएका आलिफ खानको पनि उक्त दोहोरीमा सहभागी रहेको थियो । या भनौ आमा छोरी र आलिफको यो पहिलो साङगेतीक कोसेली पनि हो ।

    लामो समयदेखि आफ्नो आफ्नै क्षेत्रमा दुख गरिरहेको यी दुई कलाकारहरुको संर्घष निकै कष्टकर छ । लामो समयदेखी श्रीमान विहिन भएर छोरी रीयाको हेरचाहा गर्दै आएकी रतिको कथा निकै प्रेरणादायी छ भने, यता लामो समयदेखी सांङ्गीतिक क्षेत्रमै केहि गर्छु भर्ने लक्ष लिएर लामो समयदेखी अवसरको र्पखाईमा बसिरहेका आलिफको कथा छुट्टै छ । आज यीनै दुई संर्घषरत जोडिहरुलाई तपाई आम दर्शकहरुले खोजिरहनु भएको कारणले गर्दा हेलो टि भि नेपालको पर्दामा उर्ताने प्रयास गरेका छौ ।

    आमाछोरी र आलिफ खानको यो पहिलो अन्तरवार्ता पनि हो । आलिफ खान र रियाले दोहोरीमा एक अर्कालाई हराएका छन् । दुवै जनाको यो पहिलो भेट भएतापनि लामो समय देखिनै आमा छोरी र आलिफ खान भेटन चाहिरहेको कुरा अन्तरर्वातामा भनेका छन् ।

    बाकि तलको पुरा भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.