• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुँदै

  •    हेल्लो टिभी नेपाल  /१३ भाद्र २०८०, बुधबार १४:३६ ,  प्रकाशीत
  • काठमाडौं । “अग्रज कलाकारलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने् मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” हुने भएको छ ।

     

    यस प्रतियोगिता यही भाद्र २३ गते शनिबारका दिन साँस्कृतिक संस्थान, राष्ट्रिय नाच घर, जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ । सो प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै दर खुवाउने कार्यक्रम पनि रहने छ । “छैठौं बेहत मौलिक तीज गीत प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३५ १५१/-, द्धितिय पुरस्कार रु.२४,१५१/-, तृतिय पुरस्कार १३,१५१/- तोकिएको छ ।

     

    महिलाहरुको महान पर्व हरितालिका तीजलाई पहिला भन्दा अझै बिशेष तरिकाले मनाउने भएको हुँदा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरी कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुवास अश्लामी मगरले अनुरोध गरेका छन् । प्रतियोगितालाई सफल बनाउन देश तथा बिदेशबाट पनि सहयोग उठ्ने क्रम जारी छ ।

     

     

    प्रतियोगितामा सहयोग गर्न चाहनु हुने ब्यक्तिहरुले ९८६०६९३२९६, ९८४८२०८६२४, ९८६८०००४२५ मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष सुवास अश्लामी मगरले गरेका छन् । मुख्य प्रयोजकका लागी २ लाख रुपैया, प्रायोजकका लागी १ लाख ५० हजार रुपैया, सहप्रयोजकका लागी १ लाख रुपैया, बिशेष सहयोगीका लागी ५० हजार रुपैया, ब्यानर प्रायोजनका लागी ५० हजार रुपैया निधारण गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.