• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बली गुरुङको अंग्रेजी भाषाको गीत “हेलो माई हर्ट” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१६ भाद्र २०८०, शनिबार १५:५९ ,  प्रकाशीत
  • काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा पृथक गीत अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” सार्वजनिक भएको छ ।

     

    यस गीतमा बली गुरुङको शब्द, संगीत र स्वर रहेको छ । बली गुरुङको जन्म भुटानमा भएको हो । नेपालको २० बर्ष बसाईपछि अर्थात सन् २०१२ मार्च १ तारिखमा अमेरिका प्रबेश गरेका हुन् । सानै देखी नेपाली र अंग्रेजी गीत संगीतमा रुची राख्ने उनले अंगेजी भाषाको गीत सार्वजनिक गरेका छन् भने अर्काे पटक नेपाली गीत बजारमा ल्याउने सोच भएको उनले बताए ।

     

    अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” मा राजु कार्कीको एरेञ्ज रहेको छ । गीतको भिडियोमा बली गुरुङ कै निर्देशन रहेको छ भने बुद्धि राईको छायांकन, भुवन क्षत्रीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बली राई र अम्बेर स्मिथको अभिनय रहेको छ ।

     

     

    यस गीतलाई बली गुरुङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतको भिडियोको छायांकन अमेरिकाको बिभिन्न रमणिय स्थलहरुमा गरिएको हो ।

     

    हेर्नुहोस् भिडियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.