• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

व्यस्त अभिभावकहरूका नानीबाबुका लागि “AFTER HOURS CARE” सञ्चालनमा

  •    हेल्लो टिभी नेपाल  /९ आश्विन २०८०, मंगलवार १५:२२ ,  प्रकाशीत
  • ललितपुर । २१ औँशताब्दी शिक्षाका साथै बालबालिकाहरूको लागि थप अतिरिक्त क्रियाकलापहरूको पनि उत्तिकै आवश्यकता रहेको समय हो । बालबालिकालाई राम्रो शिक्षा दीक्षा दिन र राम्रो वातावरणमा हुर्काउन बढाउन पनि हामी अभि भावकहरू आफ्नो काममा व्यस्त हुनैपर्ने अवस्था छ र चाहँदा चाहँदै पनि बालबालिकालाई समय दिन सकि रहेका हुदैनन् । बालबालिकाहरू अभिभावक भन्दा छिटो घरमा आईपुगेर प्राविधिक सामग्रीहरू (मोबाइल, टि भी, ल्यापटप आदि) हेरेर लामो समय बिताउने गरेको पाइन्छ ।

    जसले बालबालिकाहरूको चौतर्फी विकासमा ठुलो असर पर्न गएको छ । जुन कुरा अहिलेको समाजमा ठुलो समस्याको रूपमा देखा परेको छ । यसै कुरालाई मध्य नजर गर्दै विगत लामो समयदेखि शिक्षण पेशामा आबद्ध दक्ष र अनभवी शिक्षकहरूद्वारा After Hours Care सञ्चालनमा ल्याइएको छ । विद्यालय छुट्टी भइसकेपछि विद्यालयबाट सिधैं After Hours Care मा आएर विद्यार्थीहरूले प्राविधिक सामग्री देखि टाढा भइ पारिवारिक वातावरणमा विद्यार्थीहरूको मनोविज्ञान बुझ्नी उनीहरूको रुचि अनसुारका क्रियाकलापका साथै चित्रकला, सङ्गीत, योगा, गहृकार्य, परियोजना कार्य गर्ने गराइन्छ ।

    यसका साथै विद्यार्थीको अवस्था र आवश्यकतालाई हेरी अनभवी र दक्ष परामर्श दाताबाट मनोसामाजिक परामर्शका साथै स्वस्थकर खाजाको व्यवस्था पनि गरिएको छ । (विद्यार्थीहरूको आवश्यकता हेरी विषयगत ट्युशनको पनि व्यवस्था छ ।) थप जानकारीका लागि: इमेल :- afterhourscare2023@gmail.com फोन :- ९७६८४४९६५४, ९८५११११७१३ मा सम्पर्क गर्न सक्न हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.