• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अर्जुन क्षेत्रीको अफिसमा छड्के…

  •    हेल्लो टिभी नेपाल  /२२ माघ २०७६, बुधबार १२:३३ ,  प्रकाशीत
  • काठमाडौं । नेपालकै पहिलो र एकमात्र फेस रिडर अर्जुन क्षेत्रीको अफिसमा छड्के हान्दा यस्तो प्रमाण भेटिएको छ । पछिल्लो समय धेरै बिबादमा परेका क्षेत्री आखिर अफिसभित्र के गरेर बस्छन् भन्ने कौतुहलता सबैको हुन्छ । आज हामी तपाईहरुको त्यो कौतुहलता मेटाउनको लागी अर्जुन क्षेत्रीको अफिसमै पुगेका छौ ।

    अर्जुन क्षेत्रीको अफिसमा पुग्दा उनी आफ्नो भक्तजनहरुसँग नित्य कार्य गरीरहेको अवस्थामा भेटिएका छन् । उनको अफिसमा उनको भक्तजनको घुईचो लागेको थियो । सबैजना क्षेत्रीको फेसरिडिङमा विश्वास गरेर आएको कुरा पनि हामीले भक्तजनकै मुखबाट सुन्यौ । उनको यस्तो कामलाई हामी पनि सम्मान गछौ । उनले आफ्नो कामलाई भक्तजनहरुले निकै विश्वास गर्ने गरेको कारणले गर्दा सधै सफिसकै काममा ब्यस्त रहने कुरा समेत बताएका छन् ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.