हेल्लो टिभी नेपाल /२६ माघ २०७६, आईतवार १६:०१ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको पैसा खाएर भाग्ने गरेको खबर तपाई हामीले सुन्दै र देख्दै आएका छौ । मकवानपूर निवासी तर बैदेशिक रोजगारको क्रममा ४ बर्षको लागी मलेसियामा दुख गरेर आउनुभएका यी दाजुको कथा सुन्दा र हेर्दा कसको आखाँमा आसु आउदैन् होला र ।
सुकलाल तितुङग् र सुनिता तितुङ्गको सम्बन्ध १६ बर्षसम्म निकै राम्रो थियो । नेपालमा कमाएको पैसाले घर धान्न नसकेपछि सुकलाल बैदेशीक रोजगारको क्रममा मलेसिया लागे यता श्रीमती र २ वटा छोरा मात्रै नेपालमा । उता सुकलाल दिनभरी पसिना बगाउथे,यता नेपालमा श्रीमती र छोराको राम्रो भविष्य होस भनेर,तर यता त्यसको ठिक उल्टो हुन पुग्यो सुकलालले बिदेशबाट पठाएको नौ लाखँ लिएर श्रीमती फरार, सुकलाल बिदेशबाट आउदा श्रीमती पनि छैन् पैसा पनि छैन् । एयरपोर्टमा सुनितालाई सुकलालले लिन बोलाए तर……

बाकि तलको भिडियोमा हेर्नुहोस् ।