• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बाबा सानैमा बिते,आमाले नाता पर्नेसँग रातभरि मोज गरि भाग्यो

  •    हेल्लो टिभी नेपाल  /२७ फाल्गुन २०७६, मंगलवार १२:२५ ,  प्रकाशीत
  • काठमाडौं । मानिस सँग चेतना भएको कारणले गर्दा अरु भन्दा मानिस सर्वश्रेष्ठ प्राणीको रुपमा समाजमा परिचित रहेको छ । मानिसले हरेक काम सोचेर बिचार गरेर गर्ने गर्दछ,जसको कारणले गर्दा मानिस सधै सफल हुने गर्दछन्, तर आज हामी समाजको यस्तै उपमा पाइको तर समाजलाईनै घिनाउने काम गरेकी एक महिला अर्थात अञ्जलि चेपाङको आमाको कुरा गर्न गईरहेका छौ ।

    अञ्जलि चेपाङको पिडा सुन्दा कुसको मन रुन्न होला र ? १९ बर्षको उमेरमै साना साना भाई बहिनि पालेर बसीरहेकी यी हिम्मतवाली चेली । ‘सानैमा बाबाले यो सँसार छाडेर जानुभयो आमा र हामी सँगै बसेका थियौ तर आमाले सधै केटा खेलाएर हिड्ने हामीलाई पनि वास्ता नर्गने गर्दा गर्दै आमा पनि अर्को सँग विवाह गरेर जानु भयो दशै तिहार लगाएतका चाडपर्वमा निकै याद आउँछ’ अञ्जलिले रुदै भनिन् ।

    अञ्जलि चेपाङ अहिले आफ्नो ४ जना भाई बहिनीलाई पालेर बस्दै आएकी छिन् । उनी अहिले दोहोरी साँझमा काम गर्दै आएकी छिन् । उनको साथमा अहिले कोहि छैन् उनको भनिन् ‘म मेरो भाई बहिनीकोे सपना पुरा गर्नको लागी भएपनि विवाह गर्दिन्’ । उनी अन्तरवार्ताको क्रममा निकै भक्कानिन् हामीलाई पनि निकै गाह्रो भयो ।

    तलको पूरा भिडियो हेरी मन परेमा तलको भिडियोलाई सेयर गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.