हेल्लो टिभी नेपाल /३ चैत्र २०७६, सोमबार १४:०३ , प्रकाशीत
चैत ३, बाग्लुङ विश्वव्यापी रुपमा फैलिएको COVID-19 अर्थात कोरोना भाइरसको बारेमा सचेतनामुलक पम्पेलेट र स्टिकर जैमिनी नगरपालिका १ कुश्मिशेरा, बाग्लुङ नगरपालिका १४ नारायणस्थानका विभिन्न ठाउमा टास्नुका साथै घरदैलो सचेतना अभियान शुभारम्भ गरिएको छ । हाम्रो संसार बाग्लुङको आयोजनामा रहेको उक्त कार्यक्रममा कोरोना भाइरसको जानकारीका साधै यसबाट बच्ने उपाय र सावधानीका विधि समेटिएको पम्पेलेट विभिन्न चोक, घर र व्यक्ति समक्ष पुगि वितरण गरिएको हाम्रो संसारका अध्यक्ष नवराज पौडेलले बताउनु भयो । यो कार्यक्रम चितवन र नवलपुरमा रहेको साखाले पनि सन्चालन गर्ने यसै सस्थाका सचिव सन्तोष सापकोटाले जानकारी गराउनु भयो । साथै बाग्लुङको पश्चिम गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकामा कार्यक्रमको तयारी भइरहेकै हाम्रो संसारका वरिष्ठ उपाध्यक्ष राजन सापकोटा दिप्जले जानकारी दिनुभयो । उक्त कार्यक्रममा हाम्रो संसारका सदस्य एवम शुभचिन्तक सरोज सापकोटा तथा विभिन्न सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।