हेल्लो टिभी नेपाल /६ जेष्ठ २०७७, मंगलवार २२:१५ , प्रकाशीत
काठमाडौं – अमेरिका मेरिल्याण्डमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४८ वर्षीय बैकुण्ठ लामिछाने र २५ वर्षीय आशिष केसी रहेका छन् ।लामिछानेलाई कमलपित्त बिग्रेर र केसीको पौड्दा डुबेर निधन भएको बताइएको छ । साता दिनभित्र यि दुईले ज्यान गुमाएका हुन् । लामिछानेको गत बुधवार जन्डिसबाट पीडित लामिछानेको गत बुधवार बाल्टिमोरको वासिङ्गटन मेडिकल सेन्टरमा उपचारकै क्रममा ज्यान गएको बताइएको छ ।
उनी फ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत१ ५ वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए। उनको शुक्रबार नै दाहसंस्कार गरिएको हो ।
त्यस्तै केसीको पनि वासिङ्गटन मेडिकल सेन्टरमै आइतबार ज्यान गएको बताइएको छ । केसी गत शुक्रबार पोनिे क्रममा डुबेका थिए । आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याुइए पनि उनलाई बचाउन नसकिएको बताइएको छ । केसीको परिवार भने नेपालमै रहेको छ । उनको घर बाग्लुङ्ग भएको बताइएको छ ।