टेकु चौकीबाट छायाँ, हेमालाई छलेर यसरी भागिन्
काठमाडौं । हेमा श्रेष्ठको बारेमा थाहा नहुने मानिस सायदै कमै होलान् । पछिल्लो लामो समयदेखी न्यायको खेजिमा हिडिरहेकी हेमामाथि केहि दिन अघि छायाँ राण भन्ने एक महिलाले हातपात गरेकी थिईन्, सोहि कारणले गर्दा आज हेमाले छायाँलाई चौकीमा निम्त्याएकी थिईन् । हेमा र छायाँको लामो समयसम्म अन्तरङ्ग कुरा भयो र छायाँले सबै मिडियाको सामू माफि माग्ने कुरामा भित्र कागज भयो तर बाहिर आएपछि सबै उल्टो हुन् पुग्यो । भित्र एउटा कुरामा सहमति गरेर आएकी छायाँले बाहिर आएपछि सबै मिडियाको सामु आफ्नो मुख लुकाएर यसरी भागिन् । बाकि तलको भिडियोमा हेर्नुहोस् ।
तपाईको प्रतिक्रिया




