हेल्लो टिभी नेपाल /२८ पुष २०७६, सोमबार १७:२८ , प्रकाशीत
काठमाडौं । मान्छे मार्ने दरिलो साधनको रुपमा पछिल्लो समय हस्पिटललाई पनि लिने गरेको पाईन्छ । कहिले काठमाडौंको ऊँ हस्पिटलको नाम आउने गर्दछ भने कहिले ब्ल्यु क्रसको नाम आउने गर्दछ । फेरी पनि काठमाडौंको जोरपार्टिमा रहेको नेपाल मेडिकल कलेजले मान्छे मारेको कुरा सार्वजनिक भएको छ । डाक्टरको लापरबाहिको कारणले गर्दा एक सुत्केरीको अकालमै ज्यान गएको छ ।
भ्याकुम लगाएर बच्चा निकाल्दा बच्चा सँगै पाठेघरपनि निस्केको कारणले गर्दा आमाको मृत्यु भएको कुरा बाहिरिएको हो । भगवानको कृपाले बच्चा भने बाच्नँ सफल भएको छ । हस्पिटलहरुको यस्तो लापरबाहि आखिर कहिले सम्म ? एउटी सुत्केरी महिलाको मृत्यु हुदा पैसामा मिलाउन खोज्ने नेपाल मेडिकल कलेजको यो कस्तो लापरबाहि हो ?
बाकि तलको भिडियोमा हेरी मनमा लागेको प्रतिकृया दिन नर्बिसनुहोला ।