• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

साग चोरी गर्न गएका कालिकोटका युवालाई हातखुट्टा बाँ’धेर कु’टि’यो

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०८:४५ ,  प्रकाशीत
  • काठमाडौं । लक डाउनका कारण घर जान नपाएका एक युवक काठमाडौंमा साग चोरि गरेको अभियोगमा नि र्घात कु’टि’एका छन् । उनलाई सागधनीले हात खुट्टा बाँ’धेर कु’टे’का हुन् । उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । लक डाउनका कारण घर जान नपाएका उनी वेरोजगार भएका छन् । पेट भर्ने अरु कुनै उपाय नपाएर साग चोरी गर्न बारीमा पुगेका उनलाई सागधनीले फेला पारेपटि कु’टे’का हुन् ।

    उनलाई हात खुट्टा बाँ’धेर बारीमै ल’डा’एर कु’टि’एको तस्बिरवाट पुष्टि हुन्छ । यो काठमाडौ कुन ठाउँको हो भन्ने खुलेको छैन । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिर सार्वजनिक गर्दै साग चोरीको आरोपमा यति ठूलो स’जा’य दिनेलाई कारवाही माग गरेका छन् ।

    उनले भुपेन्द्र खड्का को ट्वीटर ह्याण्डलवाट सार्वजनिक भएको यो तस्बिरमा उनले लेखेका छन्, ‘लक डाउनमा घर जान नपाएर काठमाडौंमै थु’नि’एका कालिकोटका युवा साग चोरीको आरोपमा नि’र्घा’त कु’टि’एका छन्,भोकले अ’प’रा’ध जन्माउँछ तर उनको अ’प’रा’धै भए पनि ज’घ’न्य होइन, कति हजारको साग चोरे उनले ?

    साग धनीलाई क्षतिपूर्ति र सागचोर भा इलाई कालिकोट पुर्‍याउने खर्च मेरो तर्फबाट’ भन्दै एक ट्विटर प्रयोग कर्ता भुपेन्द्र खड्काले लेखेका छन । उनले यो काठमाडौको कुन ठाउँमा भएको घटना हो भन्ने कुरा भने उल्लेख गरेका छैनन् ।

    लामो समय देखिको लक डाउनका कारण काठमाडौमा रोजगारीका लागि आएका युवा युवती वेरोजगार बनेका छन् । अहिले सामान्य वजार खुलेको भएपनि ब्यपापार ब्यवसाय नचलेका कारण काम पाइएको छैन । लामो दुरीको यातायात सञ्चालन नहुँदा आफ्नो घर समेत जान नपाएका छैनन् । काठमाडौमा भोक भोकै भएका युवा युवती कुलतमा लाग्ने खतरा पनि बढेको छ । भोक र गरिबीले चोरीका घटना बढ्ने अनुमान लगाउन सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.