• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

चीनबाट ख’तरा बढेर भारतलाई ख ‘तम बनाउने भएपछि गोर्खा सैनि कलाई बोलायो । अब एक अर्कामा यु ‘द्धको तयारी

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार ०७:५२ ,  प्रकाशीत
  • काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भि डन्तमा मा नवीय क्ष’ति भएको छ ।सोमबार राति भएको दुई पक्षबीचको भि डन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृ त्यु भएको भारतले जनाएको छ । ९पछिल्लो जानकारी अनुसार मृ तकको संख्या २० पुगेको छ ० यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अ वस्थालाई लिएर वा र्ता पनि भइरहेको जानकारी दिइएको छ ।

    ५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच ध’केलाध’केल हुँदा दुवैतर्फका केही सैनिक घा’इते भएका थिए । भि’डन्त गर्ने अ’वस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

    चिनियाँ जनमुक्ति से’ना यसअघिको लाइन अफ एक्चुयल क’न्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि त’नाव भएको भारतको दा’बी छ । सीमामा त’नाव बढेपछि दुवै देशले सैन्यस्तरको वा’र्ता र सीमामा सै’न्य उपस्थिति बढाएका छन् ।

    तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घु’सेपछि चिनियाँ सैनिकसँग झ’डप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यसैबीच चीनसँग लद्दाखमा यु’द्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ ।

    भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए ।
    र, चीनसँग उत्तरी सीमा वि’वाद चु’लिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.