हेल्लो टिभी नेपाल /२३ फाल्गुन २०७७, आईतवार १४:५६ , प्रकाशीत
काठमाडौं । केहि महिना अगाडी देखी चितवनको कन्चन र अनिसाको घटनाले नेपाली समाजमा एक किसिमको माहोल तताएको थियो । कन्चनको स्वास्थ्यको लागी सबैले होस्टेमा हैसे पनि गरेका थिए । तर आज बिहान कन्चनको मृत्यु भएको कुरा हस्पिटल प्रशासनले जानकारी दिएका छन् । करिव एक महिनादेखि हस्पिटलको बेडमा उपचाररत कन्चनले आज यो संसार छाडेका छन् ।
हसिपटलमा यतिबेला निकै कारुणिका माहोल बनेको छ । कन्चनको मृत्युको खवरले यतिबेला देश तथा विदेशमा छरिएर रहेका नेपालीहरुलाई निकै दुखित तुल्याएको छ ।
कन्चन र अनिसा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । पछि २ जनाको विवाह भएपछि अनिसाको परिवारले यी दुई जोडिलाई छुट्याएको थियो । यलिबेला अनिसाको अवस्था कस्तो होला ? यो सबै नेपालीको लागी खुल्दुलिके विषय बनेको छ ।