• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

यज्ञ सापकोटाको लय सब्दमा तीज गीत “तिजको मेलामा” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /२४ भाद्र २०८०, आईतवार ०९:५२ ,  प्रकाशीत
  • नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत “तिजको मेलामा” सार्वजनिक भएको छ । लोकप्रिय गायिका नवीना सुवेदी, यज्ञ सापकोटा, भूपराज पाण्डे, ईश्वरा खनाल सापकोटाको आवाजमा रहेको गीतलाई यज्ञ सापकोटाले लय–शब्दमा गरेका छन् ।

    महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राणा र खुमन राणाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् । राज गजमेर, सुष्मा मगर, दीपेक एसके, झरना रिसाल, कुसुम घतानी, सुरेश सुनार, दीपेन्द्र धरेल, सरस्वती सिंखडा, शारदा गिरी (काली आमा), गोपाल लगायतको अभिनय रहेको उक्त गीतलाई प्रेम लामाले खिचेका हुन भने टेकेन्द्र शाहले भिडियो सम्पादन गरेका हुन ।

    हिम्मत चैसिरको सह सम्पादन,दिपेश एस केको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोलाई राज गजमिरले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो अकला देभी म्युजिकको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

    भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.