• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मोदिको आयो धम्की भने कालापानी छेत्र नछोडे नाकाबन्दी गरेर नेपाललाई भोकै राख्ने छु सक्दो सेर गर्दिनुस

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार २२:२१ ,  प्रकाशीत
  • मोदिले एसरी बोले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि भारत चिढिएको छ। भोकभोकै बस्नु पर्ला होस गर।हामी शीत निउ नखोज।

    कालापानी विवादबाट नेपाल पछि नहट्ने देखिएसँगै भारतले पटक(पटक आपत्ति जनाइरहेको छ। भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको बताएका छन्।

    ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएको भारतलाई मान्य नहुने उनको भनाई छ। नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने उनले विश्वास व्यक्त गरेका छन्।

    भारत माथि कडा टिप्पणी गरिरहेका केपी ओलीका कारण नेपाल भारत बीचको सम्बन्ध थप बिग्रिन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार अब दिल्ली कडा रुपमा प्रस्तुत हुन सक्छ। नेपालले नयाँ नक्शा जारी गरेपश्चात वार्ताको प्रयास गरिएता पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।

    सीमा(विवादसँगै भारतले विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ। साथै नेपाल पछि नहटेको खण्डमा भारतले नाकावन्दी समेत लगाउन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। बाकी अर्को भागमा ।।

    धधध।उबचमभकजष्लभधक।अयm मोदिले एसरी बोले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि भारत चिढिएको छ। भोकभोकै बस्नु पर्ला होस गर।हामी शीत निउ नखोज।

    कालापानी विवादबाट नेपाल पछि नहट्ने देखिएसँगै भारतले पटक(पटक आपत्ति जनाइरहेको छ। भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको बताएका छन्।

    ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएको भारतलाई मान्य नहुने उनको भनाई छ। नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने उनले विश्वास व्यक्त गरेका छन्।

    भारत माथि कडा टिप्पणी गरिरहेका केपी ओलीका कारण नेपाल भारत बीचको सम्बन्ध थप बिग्रिन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार अब दिल्ली कडा रुपमा प्रस्तुत हुन सक्छ। नेपालले नयाँ नक्शा जारी गरेपश्चात वार्ताको प्रयास गरिएता पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।

    सीमा(विवादसँगै भारतले विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ। साथै नेपाल पछि नहटेको खण्डमा भारतले नाकावन्दी समेत लगाउन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। बाकी अर्को भागमा ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट

    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.