• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथिभरा माताले हामी सबैको रक्षा गरुन् । वि.सं.२०७७ साउन ८ गते बिहीवारको राशिफल

  •    हेल्लो टिभी नेपाल  /८ श्रावण २०७७, बिहीबार ०८:०२ ,  प्रकाशीत
  • वि।सं।२०७७ साउन (८,बिहीवार, ई।सं।२०२० व्गथि – २३,शक संवत्(१९४२,नेपाल संवत्(११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि(तृतीया , १८स्३० बजे उप्रान्त चतुर्थी,नक्षत्र(मघा , १९स्५९ बजे उप्रान्त पूर्वफाल्गुनी,योग(व्यतीपात , १४स्५० बजे उप्रान्त वरियान्,करण(तैतिल ०७स्२६ बजेदेखि गर , १८स्३० बजे उप्रान्त वालव,चन्द्रराशि(सिंह,आनन्दादि योग(मुसल, सूर्योदय(५स्२३, सूर्यास्त(१८स्५६,दिनमान(३३ घडी ५३ पला,वराहजयन्ती। मधुश्रावणी पर्व समाप्त।

    मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आजको शुभ अंक ७ रहेको छ ।

    बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

    मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० – सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

    कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० – व्यावसायिक यात्रा सम्भावना छ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,आर्थिक क्षेत्रमा सफल हुनेछ, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक २ रहेको छ ।

    सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

    कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०– काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते० – भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,सन्तान पक्षमा खुशीको योग छ,सामाजिक कार्य सफल भइनेछ, सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ४ रहेको छ ।

    बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०– आफन्त संग विवाद हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, आजको शुभ अंक १ रहेको छ ।

    धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०– घर–गृहस्थीमा भने समस्या आउन सक्छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

    मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० – खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक ४ रहेको छ ।

    मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साझे दारीको काममा संकट आउनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आजको शुभ अंक ६ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.