प्रेम सापकोटा र प्रीति आलेको यसपालिको तीजमा गिलास ठोक्काउनी
हेल्लो टिभी नेपाल /९ श्रावण २०७७, शुक्रबार १७:२७ , प्रकाशीत
बागलुङका सर्जक प्रेम सापकोटा सोनीले सिर्जना गरेको फरक धारको तीज गीत गिलास ठोक्काउनी भर्खर मात्र सार्वजनिक भएको छ ।
यस अघिका प्राय सबै सिर्जनामा आलोचित नबनेका गायक तथा सर्जक सापकोटा यो पटक भने दर्शकको गाली समेत खाइरहेका छन । उनको गीतमा धेरै दर्शकले गीतलाई तीज गीत भन्न नमिल्ने भन्ने खालको प्रतिक्रिया दिएका छन ।
प्रेम सापकोटा सोनु र अहिलेकी चर्चित गायिका प्रिति आलेको आवाज रहेको सो गीतलाई प्रेमलाई आफै सिर्जना गरका हुन ।
स्मृति तिमिल्सीनाको निर्देशन प्रकाश धमलाको सम्पादन गरेका हुन भने सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । गीतमा ज्योति मगर र लोमश शर्माको अभिनय रहेको छ ।