• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपाललाई शिक्षामा वि’श्वमै नम्बर एक बनाउने विजय शाहीको घो’ षणा

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार ११:११ ,  प्रकाशीत
  • विश्व किर्तीमानी मेमोरी किङ विजय शाहीले आफ्नो एकमात्रै उद्देश्य भनेको नेपालीहरुलाई शिक्षित बनाउनु भएकोले त्यसैका लागि आफू लागिपर्ने स्पष्ट पारेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा शाहीले आफू ‘च्याम्पियन्स अफ द वल्र्ड रेकर्ड होल्डर ईन मेमोरी किङ’ भएको बताउँदै आफूले ३० सेकेण्डमा १०२ शब्द स्मरण गरेर विश्व किर्तीमानी कायम गरेको जानकारी दिए । कालिकोट स्थायी घर भएका उनले आफू कक्षा १ देखि दशसम्म श्री कालिका माध्यमिक विद्यालयमा अध्ययन गरेको जनाए । एसईईसम्म आफू नर्मल विद्यार्थी रहेको र कक्षा ११ आफूले रटेरै टप गरेको पनि उनले जनाए ।

    उनले नेपालको शिक्षा योग्यमात्रै रहेको भएपनि दक्ष भइनसकेको जिकिर गरे । उनले भने,‘कक्षा १२ मा पढ्दै गर्दा मैले पढ्ने फर्मुला पत्ता लगाएँ । यो फुर्मलाले नै म सम्पूर्ण नेपालीहरुलाई योग्यसँगै दक्ष बनाउने लक्ष्य लिएको छु ।’ अहिलेसम्म नेपालको शिक्षाले देश चलाउनेमात्रै काम गरेको तर देश बनाउने काम नगरेको उनको टिप्पणी छ ।

    विद्यार्थीको उमेर, रुचि र चाहनाअनुरुप पढाई भयो भने नेपालको शिक्षा विश्वमै नम्बर एक हुने उनको दाबी छ ।
    उनले आफू ठूलो ठूलो कुरा नगर्ने तर ठूलो ठूलो काम गर्ने दाबी गरे |

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.