टिकटकमा नानाथरी बोलेर भाइरल हुन खोज्ने युवा मलेसियामा पक्राउ
हेल्लो टिभी नेपाल /१७ श्रावण २०७७, शनिबार १०:२९ , प्रकाशीत
काठमाडौं १७ साउन / पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको टिकटक एपमा जथाभावी बोलेर भाइरल हुन खोज्नेहरुको जमात बढेको छ ।टिकटकमा छोटो भिडियो मार्फत आफ्नो कला प्रस्तुत गर्नसक्ने माध्यम भएतापनि पछिल्लो समय विकृति बढ्दै गइरहेको छ । त्यस्तै केहिदिन यतादेखि एक युवाले टिकटकमा नानाथरी बोलेर भिडियो बनाउँदै आएका छन् ।
ताप्लेजुङ घर बताउने राजन लिम्बूले टिकटकमा सुसिर लिम्बू नाम राखेर एकाउन्ट खोलेका छन् । उनले टिकटकमा सुन्नै नसक्ने शब्दहरु प्रयोग गरेर भिडियो बनाएका छन् ।राजन लिम्बू नाम बताउने युवालाई नेपाल तामाङ घेदुङ्ग संघ मलेसियाका पदाधिकारीहरु कार्यस्थलमै पुगेर सोधपुछका नियन्त्रणमा लिएका छन् ।