हेल्लो टिभी नेपाल /१८ श्रावण २०७७, आईतवार २२:३३ , प्रकाशीत
काठमाडौं । पशुपति आर्यघा टमा दाहसंस्कार गर्न लागिएको श व प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको श व बरामद गरेको हो । छोराले ह त्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि श व बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । ललितपुरको गोदावरी–६ का कृष्णको शनिवार उपचारको क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृ त्यु भयो । शव आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडी प्रहरी पुगे ।
विहीबार राती मदिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झ गडा भएको थियो । विवाद हुँदा सन्तोषले बु वालाई कु टे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बावु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बिरामी भएको’ जानकारी गराए । अनि, दाईको सल्लाहमा पाटन अस्पताल लगे । टा उकोमा चोट लागेका कृष्णलाई पा टनले छाउनी अस्पतालमा रिफर गरेको थियो । छाउनीमा उनको मृ त्यु भयो ।