• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

जलेश्वर महादवको दर्शन गरी,वि.सं.२०७७ साउन २ १ गते बुधवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार २२:०९ ,  प्रकाशीत
  • वि.सं. २०७७ साउन- २१,बुधवार,ई.सं.२०२० अगष्ट – ५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा, भाद्र कृष्णपक्ष तिथि-द्वितीया , २१:३५ बजे उप्रान्त तृतीया,नक्षत्र-धनिष्ठा , ०९:२३ बजे उप्रान्त शतभिषा,योग-सौभाग्य , ०६:१६ बजे उप्रान्त शोभन,करण-तैतिल ०९:०९ बजेदेखि गर , २१:३५ बजे उप्रान्त वव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-मित्र, सूर्योदय-५:३०, सूर्यास्त- १८:४८, दिनमान-३३ घडी १६ पला,पञ्चक। रोपाइँजात्रा। दथुसाय यलमतया।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – किनमेल गर्दा सजग रहनु होला,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,
    आजको शुभ अंक ५ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– सवारी साधन चलाउँदा संयमित रहनुहोला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक ९ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– विश्वास जित्नै अघि बढ्न सकिने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ,
    आजको शुभ अंक १ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.