• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आज शनिदेवको उपासकले पालन गर्नुपर्ने ६ नियम

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०७:२१ ,  प्रकाशीत
  • आज शनिवार अर्थात भगवान शनिदेको दिन । शनिबार न्यायका देवताको रुपमा मानिदै आएका शनिदेवको आराधना गर्नुपर्ने हिन्दू धर्ममा उल्लेख छ । ज्योतिष शास्त्रअनुसार कुण्डलीमा शनिदोष हुने ब्यक्तिले शनिवार शनिदेवको पूजा गर्नुपर्छ ।

    शनिदेवलाई प्रसन्न पार्न कालो सामग्राी चढाउने गरिन्छ । यति मात्र होइन शनि दोष निवारण शनिबार केही चिज भुलेर पनि खान हुदैन ।ज्योतिष शास्त्रमा शनिवार यस्ता चिज खादा नकारात्मक प्रभाव पर्ने उल्लेख छ । तसर्थ शनिदोष निवारण गर्न शनिदेवको उपासना गर्ने ब्यक्तिले शनिबार निम्न कुरामा ख्याल गर्नुपर्दछ ।

    १. शनिबारका दिन माछामासुजन्य तामसि भोजन गर्नुहुँदैन ।२. तामसि भोजनगर्दा शनिग्रहको नकारात्मक प्रभाव पर्दछ ३. शनिबारका दिन मदिराको सेवनगर्न पनि बर्जित रहेको छ ।४. यस दिनमुसुरोको दालको प्रयोगलाई नकारात्मक मानिएको छ ।५. शनिवारका दिन दुधको समेत सेवन गर्नु हुदैन । यसले काम भावना जागृत गर्दछ ।६. शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.