गायिका शान्ति रिजाल पौडेलको तीज गीत माइतीको गाउँमा सार्बजनिक…
हेल्लो टिभी नेपाल /२५ श्रावण २०७७, आईतवार १४:१४ , प्रकाशीत
गायिका शान्ति रिजाल पौडेलको आवाजमा रहेको तीज गीत गत सुक्रबार सार्बजनिक भएको हो। गायक/सर्जक गोपाल नेपाल जी एम को लय तथा सब्दमा रहेको शान्ति रिजाल पौडेलको उक्त गीत ओम शान्ति म्युजिक बाट बजारमा आयको हो।
चर्चित भिडियो निर्देसक स्मृति तिमिल्सिनाको निर्देसन तथा कोरियोग्राफी रहेको उक्त गीतमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजाल को अभिनय रहेको छ ।
बिपिन छेत्रीको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फिल्म्स प्रा ली ले दृश्य निर्माण गरेको हो ।

हेरौ भिडियो ।।।