हेल्लो टिभी नेपाल /२३ भाद्र २०७७, मंगलवार २०:२७ , प्रकाशीत
काठमाडौं:अहिलेको यो समयमा राज्य एकदम नाजुक अवस्थामा रहेको छ।यो समय राज्य एउटा भाइरससंग लडीरहेको छ। राज्यमा दैनिक ज्याला मजदुरी गरेर जिबनयापन गर्ने अनेकौ नेपाली नागरिक रहेका छन। जसको यस्तो समयमा के खाने,का जाने ,भाडा कसरि तिर्ने भन्ने प्रश्न र मनमा डर सबै मजदुरहरुको रहेको छ। आफ्नो पेट पाल्न समेत धौधौ परेको र परिवार कसरि पाल्ने भन्ने चिन्ताले सडकमा सुत्न समेत बाध्य रहेका मजदुरको भनाइ रहेको छ।बिगत तिन महिना देखि खुलामन्चमा खाना खुवाउने कार्येक्रम भैरहेको छ। जहाँ गरिब,पिडित ,दुखि जनताले एक छाक भात खान पाएका छन्। यसै कार्येक्रममा पुगेकी थिइन,एलिजा गौतम। केहि समय अगाडी मात्र म्युजीक भिडियोमा देखिएकी एलिजा बरिस्ट पत्रकार ऋषि धमलाकि श्रीमती हुन्। यस्तो अवस्था देखेर आफ्नो आखामा आसु थाम्न नसकेकी एलिजा सम्पूर्ण नेपाली जनता हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउछिन् र सम्पूर्ण सहयोगी मनहरुमा धन्यबाद समेत प्रकट गर्छिन। थप बिस्तृत रुपमा हेर्नको लागि तलको भिडियो लिंकमा क्लिक गर्नुहोला: