• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

काठमाण्डौमा भयो केटा- केटाको अनौठो बिहे, तेस्रोलिङगीको बच्चा जन्माउने यस्तो तयारी

  •    हेल्लो टिभी नेपाल  /२१ मंसिर २०७७, आईतवार १७:२६ ,  प्रकाशीत
  • भए अनुसार रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ ९बेहुला० ले झापाका सुरज खत्री (बेहुली) लाई आफ्नो घरमा ल्याएका छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला उनले सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि लगाइदिएका छन् ।

    जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि सहित नै बिहे गरेका हुन् ।अरुका छोराले महिलालाई बुहारी बनाएर ल्याउने सामान्य नियम भएपनि आफ्नो छोराले केटालाई नै बुहारी बनाउँदा आमा पनि खुसी नै छन् । आमाले छोराको खुसीको लागि सबै कुरा स्वीकार गरेको बताएकी छन् । उनले दुई जनालाई संधै मिलेर बस्ने शुभकामना पनि दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.