• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाईरल मुस्लिम अलिफले लगाए पहिलो पटक ढाका टोपि, ईन्द्रेण्नीमा लैजाने यस्तो तयारी ( भिडियो सहित )

  •    हेल्लो टिभी नेपाल  /१८ माघ २०७७, आईतवार २१:१८ ,  प्रकाशीत
  • काठमाडौ/ तिमीसँग भेट्न मन लागेर, स्कुलबाट आउथेँ म भागेर, फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ यो गीतले भने झैं अलिम खानको पिरती पनि नफुल्दै झरी दिएको छ ।
    पाल्पाका अलिम स्वरका धनी मात्र रहेनछन् उनी मनका पनि उत्तिकै धनी रहेछन् । यो कुरा उनको बोली र व्यबहारबाट थाहा हुन आउँछ । मुस्लीम भएकै कारण प्रेमीकाले आफुलाई स्वीकार गर्न नसेको सुनाउँदा पनि उनले आफ्नो पूर्व प्रेमीकालाई निकै नै सम्मानले बोले ।

    अलिमले नेपाली गीतसंगीतलाई मन पराएर गीतसंगीतमा नै आफ्नो जीवन समर्पित गरेर भविष्य खोज्दै हिंडेको आज १० वर्ष भएको रहेछ । पाल्पादेखि गीतसंगीतको क्षेत्रमा केही गर्छु भन्ने सोंचेर काडमाण्डौ आएका अलिमलाई काठमाण्डौले भने आजसम्म चिन्न सकेन ।उनीसंग भएको प्रतिभालाई हेर्ने हो भने अहिलेसम्म त अलिम नेपाली गीतसंगीतको क्षेत्रमा एउटा स्टारको रुपमा चिरपरिचत भई सक्नुपर्ने हो । तर उनकोलागी त्यो प्लेट फर्म काठमाण्डौले दिनै सकेन । उनका कुरा तलको भिडियोमा सुनौं । भिडियोसहित:

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.