• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बुद्ध लामा र सुमिना लोको स्वरमा तामाङ् सेलो गीत “हामी त तामाङ् इमानदार“ म्युजिक भिडियो सार्बजनिक

  •    हेल्लो टिभी नेपाल  /१ माघ २०७८, शनिबार १४:५७ ,  प्रकाशीत
  • प्रथम नेपाल आईडल बुद्ध लामा र सुमिना लो को स्वरमा नयाँ तामाङ् सेलो गीत “हामी त तामाङ् इमानदार“ म्युजिक भिडियो हालसालै बजारमा आएको छ । उक्त गीतमा गीतकार अशोक कुुमार तामाङ्को शब्द रहेको छ भने, संगीत प्रकाश तामाङ् तितुङ्गको रहेको छ। त्यसैगरि उक्त गीतमा संगीत सयोजन चाँद सिँहको छ भने, ध्वनी सम्पादन दिपेश प्रधानको रहेको छ ।
    यो सेलो गीतले अन्य गीतहरु भन्दा केही पृथकता अगालेको र यसले तामाङ् गीत संगीत र संस्कृति विकासमा टेवा पुर्याउने कुरा यसै गीतका गीतकार अशोक कुमार तामाङ्ले व्यक्त गरेका छन् ।
    चिरन्जिबी तामाङ्को प्रस्तुती रहेको म्युजिक भिडियोमा नायिका छुल्ठिम गुरुङ् डिमडुङ्ग र नायक समिर तामाङ्को बेजोड अभिनय रहेको छ। यसैगरी उक्त म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी अभि लामाको रहेको छ भने छायांकनमा उत्तम हुमागाई, ड्रोनमा बिशाल लामा र सम्पादन र रंग सम्पादनमा फराज अर्पन रहेका छन्। उक्त म्युजिक भिडियो लाई अरोमा ईन्टरटेन्टमेन्ट युटुब च्यानलबाट बजारमा उपलब्ध गराइएको छ ।हेर्नुहोस बाकि पुरा भिडियो

    <iframe width=”910″ height=”480″ src=”https://www.youtube.com/embed/j6flhCVNsgM” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.