विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कार्यक्रमको आयोजना
हेल्लो टिभी नेपाल /२६ भाद्र २०७९, आईतवार २०:१७ , प्रकाशीत
काठमाडौं भदौ २४आत्महत्याको रोकथाम र यसको न्यूनीकरणलाई मध्यनजर गर्दै विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ। Creating Hope through for action भन्ने नाराका साथ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका बिभिन्न अग्रणी संघ संस्थाहरुले बिभिन्न जनचेतनामूलक तालिम तथा सेमीनारहरुको आयोजना सम्पन्न गरेका छन।
साइकोथेरापी एण्ड इन्टेग्रेटेड काउन्सिलिङ सर्भिसेज नेपाल Pics Nepal ले बानेश्वरको इन्द्रेणी फुड ल्याण्डमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोबिज्ञान को क्षेत्रमा काम गरिरहेका बिज्ञहरुले आत्महत्या रोकथाम तथा संचेतना सम्बन्धी तालिम दिएका थिए ।
कार्यक्रममा साइकडेस्क फाउन्डेसन नेपालका संचालक एवं मनोबिद डा। नरेन्द्र सिह ठगुन्ना, मनोबिद विनोद पौडेल, मनोबिद तथा Pics Nepal कार्यकारी निर्देशक नविन जोशी, कान्ति बाल अस्पतालका क्लिनिकल साइक्याट्रिस्ट डा अनुज्ञा आमात्य, त्रिभुवन विस्वविद्यालय मानवशास्त्र संकायका सह प्राध्यापक डा। मधु गिरी लगायतले कार्यक्रममा उपस्थित बिभिन्न विद्यार्थी, पत्रकार, स्वास्थ्यकर्मी, प्रहरी एवं आम सर्वसाधारणलाई तालिम दिएका थिए ।