हेल्लो टिभी नेपाल /७ माघ २०७६, मंगलवार १३:२८ , प्रकाशीत
काठमाडौं । पछिल्लो समयमा कलाकारहरुको ईज्जत गर्न नजानेको वा कलाकारहरुको ठुलो बन्ने प्रबृद्धिले गर्दा जहाँ पनि हेपिने गर्ने गरेको छ । केहि महिना अगाडी भिटेन माथि पनि प्रहार भयो यो त्यो भन्दा पहिला पनि निकै कलाकारहरुमाथि नराम्रो ब्यबहार भएको खबर तपाई हामीले सुन्दै आएका छौ । त्यस्तो खबर सेलाउन नपाउदै फेरी पनि गायीका आस्था राउतको एयरपोर्टको गोप्य सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।
गायीका राउतमाथि पुलिसले छानबिन गर्न खोज्दा उनले छानबिन गर्न नदिएको र पुलिसमाथि नराम्रो ब्यबहार गरेको फुटेज सार्वजनिक भएको छ । उता राउतले भने फेसबुक लाईभ मार्फत पुलिसले त भन्ने शब्द प्रयोग गरेको कारणले गर्दा आफुले चेक गर्न नदिएको भन्दै डन्ठे,प्युसा भन्ने जस्ता शब्दहरु प्रयोग गरेकी छन् जसको कारणले गर्दा उनलाई प्रहरीले फरारको सुचिमा राखेको र उनी नेपाल आउने बितिकै समाउने आदेश समेत दिएको छ । उनी अहिलेृ नेपालमा छैनन्, तर उनी नेपालमा नभएपनि बिभिन्न कलाकारहरुले दुबै पक्षलाई गलत देखाएको छ ।
नेपालमा भित्रिएको ३३ केजी सुनको फुटेज गुपचुप गर्ने प्रहरीले एयरपोर्ट जस्तो सम्वेदनशिल क्षेत्रको फु्टेज किन सार्वजनिक गरे त ? यो सबैको चासोको बिषय हो । उनले रुदै लाईभमा पुलिस प्रशासन माथिनै नराम्रो शब्दको समेत प्रयोग गरेकी छिन् । जसले गर्दा उनलाई एयरपोर्ट बाटै पुलिसले समाउने कुरामा कुनै दुईमत नै छैन् । यस बिषयलाई लिएर अहिले निकै तहल्का मच्चिएको छ । जसमा सबै ब्यक्तिहरुले आ आफ्नो तर्फबाट अबिब्यक्ति दिएका छन् ।
आम मानिसहरुले आस्था र एयरपोर्टको सुरक्षाकर्मीको बारेमा के के भने त ? जान्नको लागी तलको पुरा भिडियो हेर्नुहोस् र तपाईलाई यो भिडियो हेरेपछि मनमा कस्ता सबाल उठे तलको कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोस् ।