• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दन्त चिकित्साद्धार बृहत नि शुल्क घुम्ती स्वास्थ्य शिबिर सम्पन्न

  •    हेल्लो टिभी नेपाल  /६ फाल्गुन २०८१, मंगलवार १४:२३ ,  प्रकाशीत
  • यहि मिति २०८१ माघ २८ देखि फाल्गुण २ गतेसम्म रामेछाप जिल्लाको खाडादेबी र सुनापति गाउपलिकाको विभिन्न स्थानहरुमा बिशेषज्ञ सेवा सहितको ५ दिने दन्त चिकित्साद्धार बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ . जर्मन नेपाल सहयोग संघको आर्थिक सहयोगमा धुलिखेल अस्पताल, ओम चाबहिल डेन्टल अस्पताल, र सगरमाथा चौधरी आखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न उक्त शिबिर बाट दात तथा अनुहार को जेनरल, स्त्री रोग, आखा, लगायत भिडियो एक्स रे, स्वास्थ्य शिक्षा, र निशुल्क औसधि वितरण मार्फत करिब ३,७०० बिरामीहरुले प्रतक्ष्य रुपमा उनीहरुको घर दैलोमा नै स्वास्थ्य सेवा प्राप्त गरेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.