हेल्लो टिभी नेपाल /१३ माघ २०७६, सोमबार १५:०८ , प्रकाशीत
काठमाडौं । आज सोमबार गायीका आस्था राउतलाई टेकु प्रहरीले अनुसन्धानको लागी हिरासतमा राखेको छ । राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मी रमिता श्रेष्ठसँग उनको भनाभन भएको थियो,जसको कारणले गर्दा अहिले यो बिषयले उग्र रुप लिएको छ ।
आस्थालाई अनुसन्धानको लागी म्याद थपिएसँगै उनले कानुनी रुपमा जे हुन्छ त्यसलाई सहजै स्वीकार गर्छु समेत भनेकी छिन् । उनले फेसबुक लाईभमार्फत प्रहरी प्रशासनलाई ठाडोे आलोचना गरेकी थिईन् । अब के हुन्छ त ? यो भने हेर्न बाकि छ ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।