• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रेम सापकोटा सोनु र जुना श्रीषको आवाजमा मौलिक पन्चेबाजा गीत दमेक माथि गाजा सार्बजनिक

  •    हेल्लो टिभी नेपाल  /१७ माघ २०७६, शुक्रबार २२:२१ ,  प्रकाशीत
  • संसारमै सुन्दर मध्यको देश नेपाल,यहि देश नेपालको नक्सासंग मिल्दो जुल्दो जिल्ला बाग्लुङ अनि बाग्लुङ भित्र पनि मिल्दोजुल्दो साविकको दमेक गाविस भएकोले यस गितमा”सानो नेपाल बाग्लुङ,सानो बाग्लुङ दमेक भनिएको हो”। पन्चेबाजामा आधारित, दमेक माथि गाजा बोल रहेको उक्त गीत सुक्रबार सार्बजनिक भएको हो । प्रेम सापकोटा सोनु को लय, सब्द, स्वर तथा अभिनय रहेको उक्त गीतमा प्रेम लाइ गायनमा जुन श्रीष र अभिनयमा ललिता छन्त्याल ले साथ दिनु भयको छ । बाग्लुंगको दमेक सेरोफेरोमा रहेर छायांकन भएको उक्त गीतको निर्देसन स्मृति तिमिल्सिना गुरुआमाले गर्नु भयको हो । भिडियोको छायांकन सुरेश श्रेष्ठ ले गर्नु भएको हो भने सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियो हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.