पुस्कल शर्मा र शान्ति श्री परियारको शंकालु सार्बजनिक…
हेल्लो टिभी नेपाल /११ फाल्गुन २०७६, आईतवार १४:२२ , प्रकाशीत
पुस्कल शर्मा र शान्ति श्री परियारको आवाजमा मार्मिक लोक दोहोरि गीत शंकालु सार्बजनिक भयको छ । अमित बाबु रोकाएको लय तथा बम बहादुर बस्नेतको सब्दमा रहेको उक्त गीत गुरुआमा फिल्म्स बाट बजारमा आयको छ । स्मृति तिमिल्सिनाको निर्देसन रहेको उक्त भिडियोमा आयुष्मा कार्की, बम बहादुर बस्नेत, जनक पुन र गोमाको अभिनय रहेको छ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाको रहेको छ, भिडियो हेरौ ।