• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भुवन सापकोटाको ‘देउराली’ सार्बजनिक

  •    हेल्लो टिभी नेपाल  /२० फाल्गुन २०७६, मंगलवार २१:१३ ,  प्रकाशीत
  • काठमाडौं । कलाकार भुवन सापकोटा नयाँ लोक दोहोरी म्युजिक भिडियोसहित आफ्नो दर्शक र स्रोतामाझ आएका छन् । उनले ‘देउराली’ लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । जसमा भुवन र मिना अधिकारीको स्वर रहेको छ।

    साथै उक्त गीतमा शब्द सृजना र संगीत पनि गायक भुवनकै रहेको छ । सो गीतमा गाउँघर वनपखा मेलापात र गÞोठलो जाँदा तथा बाल्यकालकÞो कÞुराहरुलाई समेटिएको छ । सृजन बरालको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक भुवन र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.