• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रकाश दुतराजको ‘तिरिरि’ अब छिट्टै बजारमा…….

  •    हेल्लो टिभी नेपाल  /२१ फाल्गुन २०७६, बुधबार १५:५० ,  प्रकाशीत
  • काठमाडौं । गायक,संगीतकार तथा रचनाकार प्रकाश दुतराजको नयाँ गीत ‘तिरिरि’ को भिडियो बजारमा आउने भएको छ । बैनि झ्यालैमाको अपार सफलता पछि गायक दुतराजको यो तेश्रो गीत हो । यस भन्दा अघि उनको बैनि झ्यालैमा गीतले ४५ लाख भन्दा बढि दर्शकको माया पाउन समेत सफल भएको थियो ।

    दुतराजको ‘तिरिरि’ भिडियोको केहि अंश बाहिरिसकेको छ । उनको यस गीतले २०६० सालको जनयुद्धको कथालाई बोकेको छ । चैत्र ७ गते बेनि आक्रमणको कालो दिनलाई भिडियोले समेट्ने छ । जनयुद्धको ताजा ईतिहासलाई भिडियोको माध्यमबाट गायकले भोलिको सन्ततीले ईतिहासको पानाहरु पल्टाउदा सजिलै हाम्रो भिडियो भेटुन भन्ने बिचारले भिडियो निर्माण गरेका कुरा बताएका छन् ।

    ‘भिडियोलाई हामीले निकै मिहेनत गरेर निर्माण गरेका छौ,जुन निकै अर्गानिक पनि छ । एकपटक सबैले हेरिदिनु होला दुतराजले बताए’ । ‘तिरिरि’ गीतको भिडियो केहिदिनमै बजारमा आउदै छ, । गीतलाई हेरेर सबैले साथ दिनुहोला……

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.