गायक,संगीतकार तथा रचनाकार प्रकाश दुतराजको “तिरिरि” सार्बजनिक
हेल्लो टिभी नेपाल /१ चैत्र २०७६, शनिबार ०८:४० , प्रकाशीत
काठमाडौं । गायक,संगीतकार तथा रचनाकार प्रकाश दुतराजको नयाँ गीत तिरिरिु को भिडियो सार्बजनिक भएको छ । बैनि झ्यालैमाको अपार सफलता पछि गायक दुतराजको यो तेश्रो गीत हो । यस भन्दा अघि उनको बैनि झ्यालैमा गीतले ४५ लाख भन्दा बढि दर्शकको माया पाउन समेत सफल भएको थियो ।दुतराजको ुतिरिरिु भिडियोको बाहिरिसकेको छ । उनको यस गीतले २०६० सालको जनयुद्धको कथालाई बोकेको छ । चैत्र ७ गते बेनि आक्रमणको कालो दिनलाई भिडियोले समेट्ने छ । जनयुद्धको ताजा ईतिहासलाई भिडियोको माध्यमबाट गायकले भोलिको सन्ततीले ईतिहासको पानाहरु पल्टाउदा सजिलै हाम्रो भिडियो भेटुन भन्ने बिचारले भिडियो निर्माण गरेका कुरा बताएका छन् ।
ुभिडियोलाई हामीले निकै मिहेनत गरेर निर्माण गरेका छौ,जुन निकै अर्गानिक पनि छ । एकपटक सबैले हेरिदिनु होला दुतराजले बताए । तिरिरिु गीतको भिडियो बजारमा आईसकेको जानकारी सम्पुर्ण दर्शकहरुलाई गराउदछु छु । गीतलाई हेरेर सबैले साथ दिनुहोला।।