खुमन अधिकारीको तीज गीत कहिले काही त भेटम न सानु मरिजादा के छ र लैजानु…
तपाईको प्रतिक्रिया





गायक खुमन अधिकारी र शान्ति श्री परियारको आवाजमा नया तीज गीत कहिले काही त भेटम न सानु सार्बजनिक भयको छ। बैकुण्ठ महतको सब्द तथा खुमन अधिकारीको लयमा रहेको उक्त गीत शिव दर्शन फिल्मस प्रा ली बाट बजारमा आएको छ । अन्जली अधिकारी र खुमन अधिकारीको अभिनयमा रहेको उक्त गीतको भिडियो निर्देसन स्मृति तिमिल्सिनाले गर्नु भएको हो। करन चैसिरको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको उक्त भिडियोको दृश्य निर्माण गुरुआमा फिल्मस प्रा ली ले गरेको हो।