हेल्लो टिभी नेपाल /५ श्रावण २०७७, सोमबार १०:५२ , प्रकाशीत
काठमाडौं( भौतिक र सामाजिक दूरी कायम गर्दै पशुपतिनाथ खोल्ने तयारी तयारी भएको छ ।पशुपति क्षेत्र विकास कोषले यही साउन दोस्रो सोमबारबाट सामाजिक दूरी कायम गर्दै खोल्न सक्ने बताएको छ । साउनभरि व्रत बस्ने र सोमबार महादेवको दर्शन गर्ने परम्परा रहेकाले दर्शन खुला गर्नसक्ने जनाएको छ ।
कोरोना भाइरस फैलिन नदिन जारी भएको लकडाउनयता पशुपतिनाथको मूल मन्दिरमा दैनिक नित्य पूजा मात्र हुँदै आएको छ । भक्तजनलाई फूल प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको र्याम्पबाट दर्शन गर्न सक्ने तथा मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग अलग र्याम्प विस्तार गरेको छ भनेमन्दिर बाहिर केही ठाउँमा हात धुने ठाउँ र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।