• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कुन बार जन्मेका मानिसहरु कस्ता र उनीहरुको चरित्र कस्तो हुन्छ ?

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार ११:०७ ,  प्रकाशीत
  • आइतबार:आइतबार जन्मने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उक्त बार जन्मने व्यक्तिको आयु पनि लामो हुने गर्छ । यस बार जन्मने व्यक्तिले सौन्दर्यलाई मन पराउँछन् । जसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । उनीहरुले घर परिवारलाई खुसी राख्न निकै प्रयास गरिरेहेका हुन्छन् ।

    सोमबार:बोलीमा निकै मिठास भएका व्यक्तिहरु सोमबार जन्मेका हुन्छन् । यो बार जन्मिएका मानिस सं वेदनशी ल हुन्छन् र चाँडै नर्भस पनि हुन्छन् । सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।मंगलबार:मंगलबार जन्मेका व्यक्ति निकै भाग्यमानी र धनवान हुने गर्छन् । यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

    बुधबार;बुधबार जन्मने व्यक्ति धर्म कर्ममा निकै विश्वास गर्ने गर्छन् । यी व्यक्ति विश्वासिलो र अरुले दिएका धो का सहन नसक्ने खालका हुन्छन् भने नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् । उनीहरुले सोचेभन्दा बढी सम्पति कमाउने अवसर मिल्छ ।बिहिवार:यो बार जन्मने व्यक्ति निकै विद्वान एवम् समझदार हुन्छन् । यी व्यक्ति आकर्षक हुन्छन् । स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहदैनन् । चाँडै नै मानिसहरुलाई विश्वास गर्ने हुँदा यसको प्रतिफल भोग्न पर्छ ।

    शुक्रबार:शुक्रबार जन्मने मानिस रोमान्चक स्वभावका हुन्छन् । व्यक्ति निकै मिठो स्वर भएका हुन्छन् । शुक्रबार जन्मिएका मानिसको साथी धेरै भए पनि असल साथी कम हुने गर्दछन् । यी व्यक्तिहरु मे हनती र संघ र्ष गर्ने हुँदा सफलता ढिलो पाए पनि स्थायी रुपमा पाउने गर्छन् शनिबार; बाल्यकालमा क ष्टपूर्ण जीवन बिताएको भए पनि उनीहरुलाई त्यो भन्दा पछिको जीवन निकै सु खद रहनेछ । यी बार जन्मेका मानिसहरु जिद्दि हुन्छन् र आफूले भनेको हुनुपर्छ । यिनीहरूको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.