पानीको निकास नहुँदा रौतहटको चन्द्रनिगाहपुर डुबानमा
हेल्लो टिभी नेपाल /१६ श्रावण २०७७, शुक्रबार ११:१८ , प्रकाशीत
बर्षातको कारण रौतहटको चन्द्रनिगाहपुरसमेत डुबानमा परेको छ । चन्द्रपुर नगरपालिका भित्रको पुरानो राजकुलो मासिएका कारण सडकसमेत जलमग्न भएको छ ।पानीको निकासका लागि चन्द्रपुर नगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान नसक्दा राजमार्ग जलमग्न हुने गरेको हो ।
सडकमा पानी जमेका कारण सडक मर्मत गरेको एक महिना नबित्दै राजमार्ग जीर्ण बनिसकेको छ ।सडक डिभिजन कार्यालय बाट बर्षेनी सडक मर्मतको नाममा करोडौ रुपैया खर्च भैरहदा समेत पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
यो पनि पढ्नुहोस् :इटालियन सिरी ‘ए’ फुटबलमा मिलानले सहज जीत निकालेको छ बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४–१ को सहज जीत निकालेको हो ।मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले दुई गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।
घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।५२औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को जीत सुनिश्चित गराए ।जीतसँगै शीर्ष ६ मा परेको मिलानले आउँदो सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।