५५८ वर्ष पछि रक्षावन्धनमा शुभसंयोग, यी राशिको लागि अत्यन्त शुभ
हेल्लो टिभी नेपाल /१६ श्रावण २०७७, शुक्रबार १२:०४ , प्रकाशीत
हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।
रक्षावन्धनको पवित्र चाड आउँदैछ। यो विशेष र शुभ दिन सबै बहिनीहरूले आफ्ना भाइहरूको हातमा रक्षासूत्र बाँधेर उनीहरूको लामो जीवन र सुखमय जीवनको कामना गर्छन्। यस बर्षको रक्षावन्धन निकै शुभ हुनेछ, किनकि यो चाड एकदम दुर्लभ दिनमा आउँदैछ। यस्तो अवस्थामा यो धेरै शुभ हुनेछ। यो शुभ चाड ५५८ वर्ष पहिले १४६२ मा मनाइएको थियो। यस अवस्थामा यस दिनले सबै राशिमा गहिरो प्रभाव पार्नेछ।
मेष राशि
मेष राशिका मानिसको लागि रक्षावन्धन धेरै खुशीमय हुनेछ। सुख-समृद्धि प्राप्ति हुनेछ र आफ्नो परिश्रमको शुभ परिणामहरू प्राप्त हुनेछ।
वृष राशि
वृष राशिका मानिसको लागि पनि रक्षावन्धन शुभ रहनेछ। उनीहरुको उत्तरवर्ती जीवन अझ रमाइलो र सुखमय रूपले बित्नेछ।
मिथुन राशि
यस राशिका मानिसले आफ्नो परिश्रमको फल प्राप्त हुनेछ| स्वास्थ्य राम्रो हुनेछ र माता लक्ष्मीको कृपा रहनेछ|
कर्कट राशि
कर्कट राशिको लागि रक्षावन्धन सामान्य रहनेछ| आउने समय पनि सामान्य रहनेछ र सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्नेछ|
सिंह राशि
सिंह राशिको लागि यो समयमा कुनै पनि प्रकारको कार्य गर्दा निकै सोच-विचार गरेर अगाडि बढ्न जरूरी देखिन्छ| थोरै लापरवाही पनि तपाईंलाई जोखिममा पार्न सक्छ|
कन्या राशि
यस राशिका मानिसको लागि यो समयमा सावधान रहनुपर्नेछ| कुनै पनि कार्य गर्दा निकै सतर्क रहनुहोला, अन्यथा केहि गलत हुनसक्ने सम्भावना छ|
तुला राशि
मिहेनत अनुसार सफलता प्राप्त नहुनाले निराश हुनेपर्ने अवस्था आउन सक्छ| सफलता प्राप्त गर्न निकै कडा परिश्रम गर्नु पर्ने र निकै ध्यानपूर्वक कार्य गर्न जरूरी देखिन्छ|
वृश्चिक राशि
वृश्चिक राशिको लागि यो समय निकै सुखमय रहनेछ| आर्थिक अवस्थामा सुधार आउनेछ| कर्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ|
धनु राशि
यस राशिको लागि यो समय निकै सुखमय र खुशीमय रहनेछ| आर्थिक स्थिति मजबूत हुनेछ| स्वास्थ्यमा सुधार आउनेछ|
मकर राशि
मकर राशिका मानिसको लागि यो समय निकै शुभ रहनेछ| हरेक कार्यमा सफलता प्राप्त हुने देखिन्छ| साथै जीवनमा चलिरहेका सबै समस्या समाधान हुनेछ|
कुम्भ राशि
यस राशिका व्यक्तिका लागि यो समय शुभ छैन| कडा मिहेनत गर्दा पनि सफलता प्राप्त गर्न समस्या आउन सक्छ|
मीन राशि
मीन राशिको लागि यो समय निकै सुखमय रहनेछ| हरेक कार्यमा सफलता प्राप्त हुनुका साथै जीवनमा चलिरहेका सबै समस्या समाधान हुनेछ| स्वास्थ्यमा सुधार आउनेछ|
यो पनि पढ्नुहोस्: किन खाने काँचाे केरा ? काँचो केरा सम्बन्धी केहि उपयाेगी जानकारी : केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।
यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।यो त पाकेको केराको कुरा भयो । काँचो केरा पनि कम हितकर छैन । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ ।
काँचो केराका फाइदा
पोटासियमको भण्डार
शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ । पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु ।काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।
मधुमेहको औषधि
मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।
कब्जीयत हटाउने काइदा
विहान शौचालयमा राम्ररी दिसा निख्रदैन । यसैलाई कब्जीयत भनिन्छ । कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ । यदि तपाइलाई पनि कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ । काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ ।फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ । काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदैजान्छ । काँचो केरा यस्तो क्षारीय भोजन हो, जुन ग्यास्ट्रीकका विरामीका लागि समेत लाभकारी छ ।
तौल घटाउँछ
नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।
कब्जियतको समस्याबाट मुक्त
यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।
हड्डी मजबूत पार्छ
फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।
सुन्निएको निको पार्छ
केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।
तौल बढाउन पनि उपयोगी
केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।
पायलको समस्या हटाउँछ
यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।
अल्सर निको पार्छ
लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।
मिर्गौलामा समस्या निम्तन दिँदैंन
केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ ।यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।
हामीले केरा सम्बन्धी केहि थप जानकारी दिइएका छाै
सुत्नुभन्दा पहिला उमालेर खाने गर्नुहाेस् केरा, केहि दिनमै देखिनेछ यस्तो चमत्कार !केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ । यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ ।
यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस् । आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ । यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन ।बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ । केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् ।अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ ।
केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ ।यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ ।
बनाउने विधि
यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् । यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो-सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् ।
१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् । यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ । सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् । केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।
स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो, के पाइन्छ केरामा ?
खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो ।
प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ । तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन् । शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन् ।
के पाइन्छ केरामा ?
केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।
केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ । केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ । हड्डी मजबुत पार्छ ।यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन ।
लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ । यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ । यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ । केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।
कतिकाे फाईदाजनक छन् त बहिर बाेक्रामा कालो दाग भएको केरा स्वास्थ्यका लागि ?
केरा सेवन गरिरहेकाे हुनुहुन्छ ? बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् सबैले पहेँलो र राम्रो केरा नै रोज्ने गर्छन् ।धेरैलाई लाग्न सक्छ हलुका कालो दाग लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गर्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो दाग लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भनेर ।
जब केरा धेरै पाक्छ तब यसका फाइदा कयौं गुणा बढेर जान्छ । केरामा लाग्ने कालो दाग पनि कुहिएर वा विग्रिएर नभई पाक्दै जाँदा देखिने दाग हो । यस्तो कालो दाग देखिएको केरा सेवन गर्दा क्यान्सर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ ।यसले शरीरमा ‘एन्टिअक्सीडेन्टन’ को मात्रा तथा सेतो रक्त कोषको क्षमतामा वृद्धि गर्ने अध्ययनले देखाएको छ । त्यस कारण पाकेको केरामा कालो दाग बस्यो भन्दैमा फाल्नुको सट्टा तुरुन्तै खाने गरौं ।
कालो दाग लागेको केराले स्वास्थ्यलाइ दिने फाइदाहरु :एसिडिटी घटाउन यस्तो केरामा ‘एन्टी एसिड’ गुण हुन्छ । जसले टाउकोमा हुने दुखाई तथा एसिडिटीलाई राहत दिन्छ । उच्च रक्तचापलाई नियन्त्रण राख्छकेरामा ‘पोटासियम’ को मात्रा अधिक रहनुको साथै ‘सोडियम’ को मात्रा धेरै कम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण राख्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।
क्यान्सरबाट जोगाउँछ
जापानमा भएको एक अध्ययन अनुसार जुन केराको बोक्रामा कालो दाग हुन्छ, त्यसमा ‘टीएनएफ’ नामक तत्वको भरपुर मात्रा रहन्छ । जसलाई ‘टियुमर नेक्रोसिस फ्याक्टर’ भनिन्छ । यसले शरीमा क्यान्सर पैदा गराउने कोषिकासँग लड्न सहयोग पुर्याउँछ ।
पेट सम्बन्धी रोग
यस्तो केरा खानाले पेट पोल्ने समस्या, ग्यास, एसिडिटीबाट बचाउँछ । यसका लागि केरालाई चीनीसँग मिसाएर खादा धेरै फाइदा दिन्छ । ‘म्याग्नेसियम’ को भरपुर मात्रा रहेको हुदा केरा सहजै पचाउँन सकिन्छ । जसले शरीरको ‘मेटाबोलिजम’ दुरुस्त राख्छ ।
एनिमियामा राहत
कालो दाग भएको केराको सेवनले एनेमिया अर्थात् रक्त अल्पत्ताबाट जोगाउँछ । यस्तो केराको सेवनले रगतमा आइरनको मात्रा बढाउँछ । जसले ‘हेमोग्लोबिन’ मा फाइदा पुग्छ । साथै शरीरमा शक्ति प्रदान गर्छ ।
अल्सरबाट छुट्कारा
जव पेटको अल्सर हुन्छ तव धेरै खाने कुरा बार्नु पर्ने हुन्छ । तर कालो धब्बा लागेको केरा निर्धक्क खान सकिन्छ ।
कब्जीयतका लागि फाइदाजनक
कब्जीयत भएको अवस्थामा केरा खाँदा यसले धेरै फाइदा दिन्छ । यसले प्राकृतिक रुपमा पेट सफाइ गर्न सहयोग गर्छ ।
नोट: हामीले विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।