पर्सामा को रोना सं क्रमितको श व व्यवस्थापनमा स्थानीयको अवरोध
हेल्लो टिभी नेपाल /१७ श्रावण २०७७, शनिबार १०:५७ , प्रकाशीत
पर्सा- पर्सामा को रोना संक्रमितको श व व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।शव व्यवस्थापनका लागि जंगलमा लान खोज्दा वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले शुक्रबार राति बल प्रयोग गरेको हो । सोक्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्थानीयवासीको विरोधलाई छिचोल्दै राति नै सेनाले शव व्यवस्थापन गरेको प्रहरीले जानकारी दिए । यसअघि पनि सो क्षेत्रका बासिन्दाले शव व्यवस्थापनमा लादा पनि अवरोध गरेका थिए ।