हेल्लो टिभी नेपाल /१७ श्रावण २०७७, शनिबार १६:०७ , प्रकाशीत
काठमाडौँ – भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृ त्यु भएको छ ।पञ्चावको अ मृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृ त्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृ त्यु भएको छ । रक्सी दोकान बन्द भएपछि तलतल मेटाउन स्यानिटाइजर नै खाएका १० जनाको मृ त्यु भएको भारतीय प्रहरीले जनाएको छ ।