• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

स्यानिटाइजर पि’उँदा १० को मृ त्यु

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार १६:३१ ,  प्रकाशीत
  • भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा र’क्सी बेच्ने पसलहरू बन्द भएकाले अ’ल्कोहोलमा आधारित स्यानिटाइजर से’वन गरेपछि कम्तीमा १० जनाको ज्या’न गएको छ। कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ।

    जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पानि मि’साएर पि’एको बताए। उनका अनुसार ती मानिस पि’यक्कड थिए र तिनले म’र्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पि’उन थालेका थिए।

    “ती स्यानिटाइजरमा अन्य वि षालु प दार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,” उनले पत्रकारहरूलाई बताए। स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।“कतिपय र क्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पि’एका थिए,” उनले रोयटर्स समाचार संस्थालाई बताए। “लकडाउनका कारण र क्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।”

    यो पनि : भारतमा को रोनाबाट एकैदिनमा ५७ हजार भन्दा बढी सङ्क्रमित :भारतमा को रोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

    अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ स ङ्क्रमित भएका छन् । योसँगै देशभरी को रोनाबाट अहिलेसम्म स ङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

    भारतमा को रोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृ त्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृ त्यु भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृ त्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृ त्यु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विन्ध्यवासिनी म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोकदोहोरी गायकमा नबिन घर्ति मगर
    ठेकेदारको मनमर्जीमा राष्ट्रिय परिचयपत्र, सरकार मौन
    महराको छानबिन राज्यले गरोस्
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.