• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथिभरामाताले सबैको कल्याण गरुन ,वि.सं.२०७७ साउन १८ गते आइतवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार २२:०० ,  प्रकाशीत
  • वि.सं.२०७७ साउन -१८,आइतवार, ई.सं.२०२० अगष्ट – २, शक संवत्-१९४२ नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-चतुर्दशी , २०:५२ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-पूर्वाषाढा , ०७:२८ बजे उप्रान्त उत्तराषाढा,योग-विष्कम्भ , ०९:२० बजे उप्रान्त प्रीति,करण-गर ०९:११ बजेदेखि वणिज , २०:५२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:२८, सूर्यास्त-१८:५०,दिनमान-३३ घडी २५ पला,श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरा बडीमालिका मेला।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ, आजको शुभ अंक ५ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक २ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट नयाँ काम गर्ने मौका छ, आजको शुभ अंक ४ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक ६ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,नाक तथा घाँटीमा समस्या आउला , आजको शुभ अंक ७ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अधुरा काम सम्पादन गर्न सकिनेछ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास जित्नै अघि बढ्न सकिने छ, आजको शुभ अंक १० रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, अलंकार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ३ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, आजको शुभ अंक १ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,मानसम्मान मिल्नेछ , भाग्यले साथ दिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला, व्यावसायिक काममा खर्च बढ्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.