हेल्लो टिभी नेपाल /१९ श्रावण २०७७, सोमबार १६:१४ , प्रकाशीत
एजेन्सी । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले लोकप्रिय ‘सर्ट भिडिओ सेयरिङ एप’ टिकटकमा आफ्नो ध्यान बढाउन थालेको छ। उसले अमेरिकासमेत क्यानडा, अस्ट्रेलिया र न्युजिलान्डमा पनि टिकटक सञ्चालनको अधिकार लिन चाहेको छ।अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि नै टिकटकमा प्रति’बन्ध लगाउने बताएका थिए। तर, आजसम्म त्यो लागू हुन सकेको छैन। यही मौकामा माइक्रोसफ्टले अमेरिका, यूरोपलगायत संसारका विभिन्न मुलुकमा लोकप्रियता कमाएको टिकटक आफ्नो हातमा पार्न तम्सिएको हो।
राष्ट्रपति ट्रम्पले टिकटकमा रहने निजी डाटामा टिकटकको मालिक चीनले हस्तक्षेप गर्न सक्ने आशङ्का गर्दै उक्त एपमा प्रति’बन्ध लगाउने बताएका थिए। माइक्रोसफ्टले १५ सेप्टेम्बरसम्ममा टिकटकसँगको वार्ता निर्णयमा पुग्ने बताएको छ। कम्पनीका सीईओ सत्या नडेलाले राष्ट्रपति ट्रम्पलाई आइतबार भेटेपछि यस्तो प्रतिक्रिया बाहिर आएको हो। माइक्रोसफ्टले टिकटक प्रयोगकर्ताको सबै डाटा अमेरिकामै रहने व्यवस्था सुनिश्चित गर्ने पनि बताएको छ।
माइक्रोसफ्टले अमेरिकी राष्ट्रपतिको डाटा सुरक्षा चि’न्तालाई आफूले सम्मान गर्दै सोही कारण टिकटकमा आफ्नो हिस्सा आवश्यक रहेको प्रतिक्रिया दिएको छ। तर, टिकटकको सञ्चालक कम्पनी बाइटीडान्ससँग माइक्रोसफ्टको सबै कुरा मिलिसकेको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार टिकटकमाथिको प्रति’बन्धलाई लिएर राष्ट्रपति ट्रम्पले ठूलो दबा’ब झेल्नु परेको छ। उनको आफ्नै पार्टीका नेताहरूले टिकटकमाथि प्रतिबन्ध नलगाउन सुझाव दिएका छन्। सोही कारण दुवै कम्पनीलाई सम्झौताका लागि ४५ दिनको म्याद दिन ट्रम्प तयार भएका छन्।
लोकप्रिय एपलाई अर्को ठूलो कम्पनी माइक्रोसफ्टले किन्ने कुराले विश्वबजारमा चर्चा पाएको छ। टिकटक किन्ने सम्झौता सफल हुन सक्दा माइक्रोसफ्टको ठूलै सफलता मानिने छ।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।