• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मलेसियामा नेपाली सुरक्षागार्ड कुटिएको घ टनास्थल प्रहरीले फेला पार्‍यो

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २१:२९ ,  प्रकाशीत
  • काठमाडौं। मलेसियामा नेपाली दावी गरिएका एक सुरक्षागार्ड कुटिएको घ टनामा त्यहाँथित नेपाली दूतावासले प्रहरीमा उजुरी गरिसकेको छ । नेपाली दूतावासको उजुरीसँगै त्यहाँको प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । यही बीचमा क्वालालम्पुरको वाङसा माजु पुलिसका जिल्ला प्रमुख राजब अहद इस्माइलले स्थानीय र आम सर्वसाधारणलाई यस घ टनाबारे आफूलाई कुनै जानकारी भए अगाडि आएर पुलिसलाई जानकारी दिन आग्रह गरेका छन् ।

    मले मेलको समाचार अनुसार इस्माइलले पीडितको तर्फबाट पुलिसलाई कुनै पनि उजुरी नआएको बताउँदै पुलिसले भने मलेसियाको कानुनको धारा ३२४ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । पुलिस अनुसन्धानको मध्यमै भएको जानकारी दिँदै इस्माइलले पुलिसले घटना भएको स्थानको भने पहिचान भएको बताए । इस्माइलका अनुसार घट ना भएको स्थान वाङसा माजुको जलन मदरसामा रहेको एक सोसाइटीको कार पार्क हो । इस्माइलका अनुसार पुलिसले पीडित सुरक्षा गार्ड नेपाली र कुटपिट गर्ने व्यक्ति पाकिस्तानी भएको विश्वास गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.